मेरो चाहनालाई छोडेर पनि सर्वसम्मत नेतृत्वको लागि पहल गर्छु: डा. बद्री केसी, अध्यक्ष, एनआरएनए

लण्डन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्व सर्वसम्मतबाटै चयन हुने बताएका छन् । डा. केसीले अन्नपूर्ण दैनिकका लागि दिएको एक अन्तरर्वातामा सकेसम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास गर्ने बताएका छन् । उनले भने “अहिलेको यो कार्यकालमा सकेसम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास गर्छौं। यदि सर्वसम्मत भएन भने निष्पक्ष रूपमा निर्वाचन गराउने जिम्मेवारी … Continue reading मेरो चाहनालाई छोडेर पनि सर्वसम्मत नेतृत्वको लागि पहल गर्छु: डा. बद्री केसी, अध्यक्ष, एनआरएनए